Sunday, June 28, 2015

Sutra_सफलता को सुत्र_120


" धनी त म पनि थिए ,
तर सम्पत्ती सिर्फ दिलको थियो ,
खर्च पनि धेरै गरे ए साथी ,
तर दुनियाँमा गन्ती सिर्फ नोटको थियो "

जिन्दगी यसरी जिउनुस कि कोहि हाँस्छन भने हाम्रो कारणले हाँसोस ,
हामी माथी होइन ,
र कोहि रोयो भने हाम्रो लागि रोयोस , हाम्रो कारणले होइन "

यदि तपाइको खुट्टामा जुत्ता छैन भने अफसोस नगर्नुस , किनकी
दुनियाँमा यस्तो पनि मान्छे छ जसको खुट्टा नै छैन "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......