Saturday, June 27, 2015

के लिकंन राष्ट्रपती हुन सक्थ्यो ?_103

म तपाइहरुलाई एउटा मानिसको ईतिहास बताउछु । जो मानिस ?

२१ वर्षको उमेरमा व्यापारमा असफल भयो ।

२२ वर्षमा कार्यकारीको दौडमा हार्यो ।

२४ वर्षमा फेरि व्यापारमा घाटा खायो ।

२६ वर्षमा आफ्नी प्रेमिकाको मृत्युबाट नर्भस डाउन भयो ।

२७ वर्षमा डिप्रेसनको शिकार भयो ।

३४ वर्षमा काङ्ग्रेसको चुनाब हार्यो ।

३६ वर्षमा पनि हार्यो ।

४५ वर्षमा सिनेटको दौड पनि हार्यो ।

४७ वर्षमा उपसभापतिको दौड पनि हार्यो ।

४९ वर्षमा फेरि सिनेटको दौडमा हार्यो ।

५२ वर्षमा अमेरिकाको राष्ट्रपती भयो ।

त्यो मान्छेको नाम थियो - अब्राहम लिकंन । के लिकंन राष्ट्रपती हुन सक्थ्यो ? यदि उसले माथिका सबै घट्नालाई असफलता र समस्याको रुप लिएको भए । निश्चय पनि सक्दैनथ्यो "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......