Wednesday, June 24, 2015

धन सम्बन्धी भनाइहरु _66

धन सम्बन्धी दश महत्वपुर्ण भनाइहरु :
1. " दुनियाँ सबै सम्पत्तिले पनि तपाइलाई राम्रो स्वास्थ्य किनेर दिन सक्दैन "
2. " जो व्यक्तिहरुले यो सोच्दछ कि धनले उसलाई खुशी दिन्छ उसले अहिलेसम्म धन पाएकै छैन "
3. " केही मानिसहरु एकदमै धनी हुन्छन उनिहरु सित पैसा बाहेक अरु केही हुदैन "
4. " इमानदारी राम्रो नीति हो यदि यसमा पैसा पनि होस "
5. " सानो सानो खर्चबाट सावधान रहनुस एउटा सानो प्वालले पनि सिङ्गो पानीजहाजलाई डुबाइदिन्छ "
6. " दुनियाँ बुझ्नको लागि सबैभन्दा कठिन कुरा आयकर हो "
7. " केही व्यक्तिहरु सित पैसा हुन्छ केही व्यक्तिहरु साच्चिकै धनी हुन्छन "
8. " पैसा कमाउन पैसाको आवश्यकता पर्छ "
9. " एक्काइसौ शाताब्दिमा संसार शरीर हो र पैसा यसको रक्त "
10. " यो मान्नु गलत हो कि अकुत सम्पत्ती भएको व्यक्ती सधै खुशी रहन्छ "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......