Saturday, June 27, 2015

दार्शनिक भनाइहरु_104

" एउटि महिलाले आफ्नो छोरालाई जन्म दिन आफ्नो सुन्दरता त्यागिदिन्छिन तर त्यही छोराले एउटि सुन्दर श्रीमतिको लागि आफ्नो आमालाई त्यागिदिन्छ "

" गुण नहुने हो भने रुप व्यर्थ हो "

" विनम्रता नहुने हो भने विधा व्यर्थ हो "

" उपयोगमा नआउने हो भने धन व्यर्थ हो "

" साहस नहुने हो भने हतियार व्यर्थ हो "

" होश नहुने हो भने जोश व्यर्थ हो "

" भोक नहुने हो भने भोजन व्यर्थ हो "

" परोपकार नगर्नेहरुको जीवन व्यर्थ हो "

" रिसले दिमागलाई खाइदिन्छ "

" अहंकारले मनलाई रुग्ण बनाइदिन्छ "

" चिन्ताले आयुलाई खाइदिन्छ "

" भ्रष्टचारले मान्छेलाई पतन बनाइदिन्छ "

" लोभले इमान्दारीलाई खाइदिन्छ "

" दान गर्दा दरीद्रता अन्त्य हुन्छ


No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......