Wednesday, June 24, 2015

सफलता को सुत्र _49

बहसले पाइने क्षणिक बिजय खोक्रो हुन्छ। यसले अगाडिको मानिसको बिचार बदलिंदैन। यसको साटो उसाको मनमा द्देश र दुर्भावना उत्पन्न हुन्छ, जुन धेरै समयसम्म कायम रहन्छ। केही नबोली आफ्नो कामले अरुलाई प्रभाबित पार्नु धेरै असरदार हुन्छ। नबोल्नुस काम गरि देखाउनुस्।

कुरो यो हैन कि यो पुस्तकको मुल्य कति पर्छ; मुख्य कुरो यो हो कि यो पुस्तक नपढ्दा कति मुल्य चुकाऊनु पर्छ"
 Jim Rohn


No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......