Monday, June 29, 2015

सफलता को सुत्र_125

दुईजना मानिस एकआपसमा कुरा गरीरहेका थिए ...

पहिलो : कतिवटा बच्चा छ तिम्रो ?

दोस्रो : भगवानको आशिर्वादले दुई छोरी छिन एक घरमा छिन एक बाहिर पढ्छिन ।

पहिलो : धन्यवाद छ कि मेरो घरमा कुनै छोरीले जन्म लिइनन र यो कुरा भनेर उ हाँस्न थाल्यो ।

तर नजिकैबाट एउटि सानी बच्चिले यो कुरा सुनिरहेकी थिइन र उनले तत्कालै विनम्रतापुर्वक जवाफ दिइन - " अंकल ? भगवानले छोरी पनि उसैलाई दिन्छ जसको छोरी पाल्ने हैसियत हुन्छ " ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......