Safalta Ko Sutra_सफलता को सुत्र
www.safaltakosutra.blogspot.com
Pages
गृह पृष्ठ
सन्दर्भ सामाग्री:
उदेश्य
Ma Movement: Here start...
थेसिस लेख्ने तरिका :
Blog संचालक सँग Facebook मा जोडीनुहोस्
Wednesday, June 24, 2015
सफलता को सुत्र _63
" हाँस्नुको इच्छा नहोस तब पनि हास्नुपर्छ
कोइ सोध्छन कस्तो छौ ?
तब पनि मजा छु भन्नुपर्छ
यो जिन्दगीको रङ्गमन्च हो साथी
यहाँ हरेकलाई नाटक गर्नुपर्छ "
कसैले सोध्यो मलाई कि शहर र गाउँमा के फरक छ , मैले सहज र सरल रुपले उत्तर दिए " शहरमा मान्छेको धन बोल्छ र गाँउमा मान्छेको मन बोल्छ "
No comments:
Post a Comment
टिप्पणी गर्नुहोला......
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
टिप्पणी गर्नुहोला......