Wednesday, June 24, 2015

सफलता को सुत्र _63

" हाँस्नुको इच्छा नहोस तब पनि हास्नुपर्छ
कोइ सोध्छन कस्तो छौ ?
तब पनि मजा छु भन्नुपर्छ
यो जिन्दगीको रङ्गमन्च हो साथी
यहाँ हरेकलाई नाटक गर्नुपर्छ "


कसैले सोध्यो मलाई कि शहर र गाउँमा के फरक छ , मैले सहज र सरल रुपले उत्तर दिए " शहरमा मान्छेको धन बोल्छ र गाँउमा मान्छेको मन बोल्छ "
 

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......