Saturday, June 27, 2015

विचार सधै उच्च राख्नुस_107

तपाइको कपडा झुत्रो भएपनि - विचार सधै उच्च राख्नुस 
तपाइको घर झुप्रो भएपनि - विचार सधै फराकिलो राख्नुस 
तपाइ गरीब भएपनी - विचार सधै साकारात्मक राख्नुस 
सफलता आफै तपाईंतिर आकर्षित हुँदै आउँछ ।

जसले विचार बदल्दैन ....... उनिहरुले जिवनमा केही गर्दैनन ।।।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......