Thursday, June 25, 2015

राजनिती सम्बन्धी भनाइहरु_80

राजनिती सम्बन्धी दश कालजयी भनाइहरु :
1. " राजनेता तपाइलाई चुनाव भन्दा अगाडि स्वर्गको बाचा गर्छ र पछि नर्क दिन्छ "
2. " राजनिती प्राय सबै ठाउमा एउटै हो तिनिहरु त्यहाँ पुल बनाउने कुरा गर्छन जहाँ नदी नै हुदैन "
3. " राजनितिलाई नैतिकता सित कुनै सम्बन्ध छैन "
4. " एउटा भोको व्यक्ती राम्रो सल्लाहकार हुन सक्दैन "
5. " राजनिती रुपैयाँ पैसाहरुको दुरुपयोग गर्ने खेल हो "
6. " राजनैतिक शुद्धता शिष्टाचारको साथमा अत्याचार हो "
7. " बिना पहलको नेता एक मात्र एक श्रमिक हो जो नेता बनेर बसेको छ "
8. " यदि अन्धोले अन्धालाई नेतृत्व गर्छ भने दुवैजना खाल्डोमा खस्नेछन "
9. " राजनैतिक सत्ताको स्वाद महभन्दा गुलियो हुन्छ "
10. " एक सच्चा राजनितिको जन्म बन्दुकको नालबाट होइन कलमको धारबाट हुन्छ "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......