Wednesday, June 24, 2015

सफलता को सुत्र _62

" मुश्किल केवल मानसिक हुन्छ , म विजयको बारेमा सोच्दछु - मलाई विजय प्राप्त हुनेछ " यस फर्मुलालाई याद राख्नुहोस । यसलाई कागजको एक टुक्रामा लेख्नुहोस र आफ्नो पर्समा राख्नुहोस । आफ्नो सिसामा लगाउनुहोस जहाँ तपाईं प्रत्येक बिहान दारी बनाउनुहुन्छ या तुथपेस्ट गर्नुहुन्छ । ड्रेसिङ्ग टेवलमा लगाउनुहोस या मेचमा लगाउनुहोस । यसतर्फ हेरिरहनुहोस जबसम्म कि यो सत्य तपाइको चेतनाको गहिराइमा उत्रदैन । जबसम्म कि यो तपाइको समस्त मानसिक रवैयामा समेटिदैन । जबसम्म कि यो तपाइको सकारात्मक सनकमा बदलिदैन ।" म ईश्वरको मदतले सारा काम गर्न सक्छु किनकी उनले मलाई शक्ति दिन्छ "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......