Saturday, June 27, 2015

I like you र I love you यी दुवैमा के फरक_93

I like you र 
I love you यी दुवैमा के फरक छ ?

यसको सबैभन्दा सुन्दर जवाफ गौतम बुद्धले दिएका छन ,

यदि तिमी एक फुललाई Like गर्छौ भने तिमी त्यसलाई चुडेर राख्न चाहन्छौ , 
तर यदि तिमी त्यो फुललाई Love गर्छौ भने नचुडिकन त्यो फुललाई हरेक दिन पानी हाल्छौ र सेचन गर्छौ ताकी ओइलिन नपाओस ।

जसले यो रहस्यलाई बुझ्यो उसले पुरै जिन्दगीलाइ बुझ्यो ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......