Wednesday, June 24, 2015

एउटा व्यंग्य_65

एउटा व्यंग्य
जिवनको विडम्बना ।
- एक वकिल यो आशा गर्दछ कि तपाईं समस्यामा पर्नुस
- एक डाक्टर यो आशा गर्दछ कि तपाईं बिरामी पर्नुस
- एक पुलिस यो आशा गर्दछ कि तपाई एक अपराधी बन्नुस
- एक शिक्षक यो आशा गर्दछ कि तपाई अनपढ हुनुस
- एक प्लटिङ्ग बाला यो आशा गर्दछ कि तपाई कहि घर नकिन्नुस
- एक डेन्टिस यो आशा गर्दछ कि तपाइको दाँत खराब होस
- एक मेकानिक यो आशा गर्दछ कि तपाइको गाडी खराब होस
- एक कफन बाकस बनाउने बाला यो आशा गर्दछ कि तपाइको अन्तकाल भइदिओस
केवल....... एक चोरले मात्र यो आशा गर्दछ कि तपाई धेरै सफलता पाउनुस र राती गहिरो निद्रामा सुत्नुस

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......