Thursday, June 25, 2015

सफलता को सुत्र _83

" तिम्रो डिब्बामा दुई रोटि कहि बिक्दैन
आमा महंगो होटलमा आज पनि भोक मेटिदैन "
" गुलाम बनेर जिउछौ भने कुकुर सम्झेर लात हान्नेछ यो दुनियाँ ,
नबाब बनेर जिउछौ भने सलाम ठोक्नेछ यो दुनियाँ "
" मान्छेले भन्छन कि म मुस्कुराउछु धेरै ....... तर के थाहा ? म थाकिसके दर्द लुकाउदै लुकाउदै "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......