Sunday, June 28, 2015

प्रत्येक लाइन गहिराइले पढ्नुस_112

प्रत्येक लाइन गहिराइले पढ्नुस ।

गरीब टाढासम्म जान्छ......... खाना खानको लागि
धनी माइल सम्म हिडछ........ खाना पचाउनको लागि
कसैसित खानको लागि....... एक छाँकको रोटि छैन
कसैलाई रोटि फ्याक्नको लागि ....... भ्याइ न भ्याइ छ
कोहि लाचार छ ....... त्यसैले बिमार छ
कोहि बिमार छ ...... त्यसैले लाचार छ
कोहि आफन्तको लागि ....... रोटि छोडिदिन्छ
कोहि रोटिको लागि ........ आफन्त छोडिदिन्छ
पहिले सानो चोट लाग्दा रुन्थ्यौ ........ आज दिल टुट्दा
सम्हाल्न सिकेका छौ
पहिले हामी मित्रको साथमा हुन्थ्यौ ........ अहिले मात्र
मित्रहरुको याद साथमा रहन्छ
पहिले लड्नु मिल्नु दैनिकी जस्तो हुन्थ्यो ...... आज एकपटक
लड्दा सम्बन्ध नै सखाप हुन्छ
साच्चै जिन्दगीले धेरैकुरा सिकाएको छ । थाहा छैन कहिले
हामिलाई यत्रो ठूलो बनायो ।
जिन्दगी एकदमै थोरै छ त्यसैले प्रेमपुर्ण भएर जिउनुस
हरेक दिन मात्र यति काम गर्नुस ।

दुखलाई " Delete "

खुशिलाई " Save "

सम्बन्धलाई " Recharge "

मित्रतालाई " Download "

दुश्मनीलाई " Erase "

सत्यलाई " Broadcast "

झुठलाई " Switch Off "

टेन्सनलाई " Not Reachable "

प्रेमलाई " Incoming "

घृणालाई " Outgoing "

हाँसोलाई " Inbox "

आँशुलाई " Outbox "

रिसलाई " Hold "

मुस्कानलाई " Send "

हेल्पलाई " Ok "

दिललाई गर्नुस " Vibrate "

अनि हेर्नुस जिन्दगीको रिङ्ग्टोन कति सुन्दर रुपले
बज्छ ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......