Saturday, June 27, 2015

हाम्रो प्रोब्लम के हो थाहा छ ?_101

हाम्रो प्रोब्लम के हो थाहा छ ? सुन्नुस म बताउछु । हामी धनी बन्ने सपना देख्दैनौ । गरिबी कसरी कम हुन्छ यसको सपना देख्छौ । तपाइले देख्नुभएको होला टि. भि .पनि जब हाम्रो नेताले भाषण दिन्छ तब के भन्दछ ? " नेपालको गरिबी कसरी कम हुन्छ ? " 
नेपालमा धनी कसरी हुन्छ यसमाथी सवाल उठ्दैन ।

याद राख्नुहोला जुन शब्दलाई तपाई पटक पटक दोहोर्याउनु हुन्छ त्यही तपाइको किस्मत बनिदिन्छ । गरीबिलाई पटक पटक दोहोर्याउनुस गरीबी तपाइको किस्मत बनिदिन्छ । 


असफलतालाई तपाई बारम्बार दोहोर्याउनुस असफलता तपाइको किस्मत बनिदिन्छ ।


No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......