Thursday, June 25, 2015

सफलता को सुत्र _79

एक बुद्धिमान दार्शनिक व्यक्तिसित जब मैले सोधे कि उसले कसरी आफ्नो समस्या र मुश्किलहरुलाई जित्दछ तब उसले मलाई बतायो " म मुश्किलहरुलाई कसरी पार गर्दछु ? पहिले त म यसलाई चक्कर लगाएर पार गर्ने कोशिस गर्दछु र यदि म यसो गर्न सक्दिन भने यसको तल घुसेर बाहिर निस्कने कोशीस गर्छु र यसको माथिबाट पनि निस्कन सकिन भने म यससित संघर्ष गर्दै यसलाई चक्नाचुर पार्दै सिधै पार गर्दछु ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......