Monday, June 29, 2015

सफलता को सुत्र_126

" मैले आफ्नो मृत्युको अपवाह फैलाएको थिए ....
दुश्मनले पनि भन्न थाल्यो मान्छे राम्रो थियो "

" दुनियाँ बदल्ने शुरुवात हामिले त्यो मुहार बाटै गर्नुपर्दछ जो हामीलाइ ऐनामा नजर आउँछ "


No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......