Saturday, June 27, 2015

सफलता को सुत्र_89

" सफलता र खुशी सँगसँगै हिड्दछन तपाइले चाहेको पाउनु सफलता हो र जे तपाइले पाउनुभएको छ त्यो चाहनु खुशी हो "

" जिउनु मात्र सफलता होइन यो यसभन्दा पनि धेरै चिज हो ।

जीवन गुजार्ने मात्र काम नगरौ - बाँचौ 
छुने मात्र होइन - महशुस गरौ 
हेर्ने मात्र होइन - अन्वेषण गरौ 
पढ्ने मात्र होइन - जिवनमा उतारौ 
बोल्ने मात्र होइन - ध्यान दिएर सुनौ 
ध्यान दिएर सुन्ने मात्र होइन - बुझौ

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......