Tuesday, June 23, 2015

सफलता को सुत्र_ 41

" जिम्मेदारी जब कंधामा पर्छ तब अक्सर बालापन याद आउँछ "



सुन्ने बानी बसाउनुस ,
कराउनेहरुको कमि छैन ,
मुस्कुराउने बानी बसाउनुस ,
रुवाउनेहरुको कमि छैन
माथी उठ्ने बानी बसाउनुस ,
खुट्टा तान्नेहरुको कमि छैन
प्रोत्साहित हुने बानी बसाउनुस ,
हतोत्साहित गर्नेहरुको कमि छैन
गलतलाई विरोध गर्ने बानी बसाउनुस
सत्यलाई साथ दिनेहरुको पनि कमि छैन ।।
शुभ दिन ।।।।।।।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......