Monday, June 29, 2015

सफलता को सुत्र_130

जती लखेत्दा नि खरायोलाई स्यालले भेट्न नसकेसी सोध्यो -
"हैन हो सोल्ती हुनत तिमि भन्दा म छिटो दौदिन्थे तेही पनि
तिमीलाई भेट्न सकिन नि "
खरायोले मुस्कुरौदै जवाफ फर्कायो - 
"सोल्ती You Are Running for your Meal‬ But I Am Running for my Life‬"

1 comment:

टिप्पणी गर्नुहोला......