Wednesday, June 24, 2015

सफलता को सुत्र _45

म जे पनि छु, या हुने आशा राख्छु त्यसको सम्पुर्ण श्रेय मेरि आमालाई जान्छ।
Abraham Lincoln 

धन ले गरिब रहनुस, तर मन ले धनवान् ; अक्सर झुपडी मा लेखिएको हुन्छ "सुस्वागतम- अतिथी देवो भव:" भने महलमा बस्ने हरु लेख्छ्न्- कुकुर देखि साबधान।

मित्र त्यही हो जसको सत्रु पनि त्यही हो जो तपाईको हो।
Abraham Lincoln

 एउटा जहाज बंदरगाह मा सुरक्षित हुन्छ, तर जहाज यसको लागि बनेको हुंदैन।
William G.T. Shedd 

मान्छेलाई कठिनाई हरुको आबश्यकता हुन्छ, किनकी सफलताको आनन्द उठाउनको लागि यो जरुरी हुन्छ।

साहस : सबै गुण भन्दा महत्वपुर्ण किनकी बिना साहस तपाईं कुनै पनि अरु गुणलाई निरन्तर अभ्यास गर्न सक्नुहुन्न।
Maya Angelou माया एंजिलो


No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......