Sunday, June 28, 2015

पैसा र प्रतिष्ठा _110

" पैसा र प्रतिष्ठा सबैकुरा होइन । मनको शान्ती र तनको
सुखबिना तपाई जति नै कमाउनुस त्यो सब बेकार जान्छ ।
तपाइले कति कमाउनु त्यो महत्वपुर्ण होइन तपाई कति
खुशी हुनुहुन्छ त्यो महत्वपुर्ण हो । आज दुनियाँभरका मान्छेहरु
असाधारण खुशी प्राप्त गर्ने अभिलाषामा वास्तविक
सुखशान्ति गुमाइरहेका छन । दिनको शुरुवातमा
हामीलाई लाग्छ पैसा एकदमै आवश्यक कुरा हो तर दिन
ढलीसकेपछी थाहा हुन्छ जिन्दगीमा पैसा होइन शान्ती
आवश्यक कुरा हो । 

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......