Wednesday, June 24, 2015

सफलता को सुत्र _50

जिन्दगीका तिता यथार्थहरु जसलाई कसैले बदल्न सक्दैन:::-
यो शरिर त भाडाको घर हो एक दिन खाली गर्नु नै पर्छ,
मृत्यु कहिल्यै घुश लिँदैन
सारा सम्पति छोडेरै जानु पर्छ।
नडराउ यो अलिकति धुलो सँग तिमि
एक दिन सबैलाई माटोमैँ मिल्नु छ,
सबैले याद गरुन यो दुनियाँबाट गयसि
त्यसैले थोरैथोरै अरुहरुको लागि पनि जिउनु छ,
घमण्ड नगर साथि कुनै पनि कुरामा
तिम्रो के छ र यहाँ..एकदिन सबथोक छोडेर जानु छ,
भलै ति हातले करोडौ कमाउ तिमि यहाँ
खालि हात आएका थियौ खालि हातै जानु छ,
न भर खल्ति बेईमानि को धनले तिमी
‪#‎कात्रो‬ त बिना खल्तिकै ओड्नु छ,
यो न सोच तिमि बिना केहि हुँदैन यहाँ
यहाँ हरेक दिन कतिलाई आउनु छ अनि कतिलाई जानु छ॥

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......