Monday, June 29, 2015

त कति महान हुने थिईस होला._131

मानिसले कालो कौवा लाई भन्यो साच्चै त कालो हुन्न थिस
होला त कति राम्रो हुन्थिस
होला फेरि समुन्द्र लाई भन्यो साच्चै त नुनिलो हुदैन थिस होला त कति पवित्र हुने थिईस होला पुन गुलाबको फुललाई भन्यो त सँग काडा नभयको भय कति सुन्दर हुने थिस होला

ति कौवा, समुन्द्र र गुलाबको फुलले एकै स्वरमा भने साँच्चै त मान्छे अर्काको कुरा काट्दैन थिईस त कति महान हुने थिईस होला....!!!

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......