Monday, June 29, 2015

सफलता को सुत्र_129

यस्तो गर्छु उस्तो गर्छु भन्दै
हल्ला गर्दै नहिँड्नुहोस्
बस् आफ्नो लक्ष्य प्रति अडिग रहनुहोस्
एक दिन तपाइँको सफलताको
कारण अरुले हल्ला गर्दै
हिँड्नेछन्त पाइँको बारेमा "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......