Saturday, June 27, 2015

_सफलता को सुत्र_88

" छोड न यार ! के राखिएको छ सुन्न र सुनाउनुमा ...... कसैले बाकी राखेन दिन दुखाउनमा "

एक मुर्दाले क्या भनेका छन " यो मान्छेहरु मेरो लाशमाथी रुन्छन ... अहिले उठे भने बाँच्न दिदैनन "

" कदर गर्नुछ भने बाँचुन्जेल गर , अर्थी उठ्ने समय मा त दुश्मन पनि रुन थाल्दछ "

" जिउदो मान्छेलाई नै मदत को आवश्यकता पर्छ , लाशले कहिल्यै कफनको लागि गुहार गर्दैन "

" दौड्छु भने गिराउने कोशिस गर्छन 
हाँस्छु भने रुवाउने कोशिस गर्छन , 
तिमी चाहे जति नै दुख देउ ए ! जिन्दगी 
पुरुश्वार्थी मान्छे मुस्कुराएर जिउने गर्छन "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......