Saturday, June 27, 2015

सफलता को सुत्र_94

" यहाँ हर कोहिको भित्ताबाट चिहाउने बानी छ , ढोका खोलिदिनुस कोहि सोध्न पनि आउदैन "

" गहिरो दर्द लुकेको हुन्छ उनीहरुको दिलमा अक्सर ... जो अनायासै हर कुरामा मुस्कुराइदिन्छ "

" कुरा दिनको होइन अब रातबाट डर लाग्छ , 
घर हो कच्चा मेरो बर्षातबाट डर लाग्छ " किसान

" मेटिन्छ त्यो अरुलाई मेटाउनेहरु 
लाश कहाँ रुन्छ , रुन्छन जलाउनेहरु "

" सावित हुदैन प्रेम एक अर्कालाई मिलेर ... तर सब निर्भर गर्छ छुट्ने समयमा फर्किएर हेर्दा "

" सानो मान्छे ठुलो मौकामा काम आउँछ र ठूलो मान्छे सानो कुरामा आफ्नो औकात देखाएर जान्छ "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......