Wednesday, June 24, 2015

सफलता को सुत्र _56

पैसामा बिक्छ प्रेम ।।।
आजकल प्रेमको फसल त्यही फल्छ जहाँ पैसाको बीउ छरेको हुन्छ । तर बिना शर्त जो तपाइलाई प्रेम गर्छ । तपाईं जे हुनुहुन्छ , जस्तो हुनुहुन्छ । बिना शर्त त्यो प्रेम True Love ho
अहिले केटिहरुले, केटाहरुले शर्त खोज्छन ।
तिम्रो घर कस्तो छ ? तिम्रो गाडी कस्तो छ ? तिम्रो आमाबाबा कस्तो छन ? तिम्रो समाजमा स्थान कस्तो छ ? यस्तो शर्त राख्छन प्रेममा आजकल । यो झुठो प्रेम हो यो प्रेम होइन तृष्णा हो । Yar ! I love you the way you are तिमी जस्तो छौ , जे छौ , यो कुरामा मेरो प्रेम छ न कि तिमी जे चाहन्छौ जे बन्न चाहन्छौ त्यसमा छ ।
फेरि पनि याद राख्नुस जसले तपाइलाई बिना शर्त प्रेम गर्छ त्यो जिन्दगीको सबभन्दा ठूलो वरदान हो ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......