Wednesday, June 24, 2015

सफलता को सुत्र _43

आफ्नो सपना अरुलाई देखाउनको लागि बहुत धेरै साहसको जरुरत हुन्छ।
-Erma Bombeck 

भबिष्य उसैको हातमा हुन्छ जसले आफ्ना महान सपनामा बिश्वास गर्छ।
-एलिनर रुजवेल्ट

बिधालयमा सिकेका सबै कुरा बिर्सिसकेपछी जो बांकी रहन्छ त्यो नै शिक्षा हो।- अल्बट आईन्स्टाईन।

असफल हुनेहरू भन्छन् गर्न त सकिन्छ तर सार्है गार्हो छ। तर सफल हुनेहरु भन्छ्न् सार्है गर्हो छ तैपनी गर्न सकिन्छ।
-रिचड

साहस अगाडि बढ्ने शक्ति हुनु हैन- यो त शक्ति नहुंदा पनि अगाडि बढ्दै रहनु हो।
-Napoleon Bonaparte

डर संग नडराउनुहोस्. त्यो तपाईलाई डराउनको लागि हैन, त्यो तपाईलाई यो भन्नको लागि हो कि केही यस्तो छ जो यसको लायक छ।
C. JoyBell C.

 यदि तपाईले एक पटक आफ्ना साथी भाईको भरोसा तोड्नुहुन्छ भने तपाईंले फेरि कहिल्यै उनिहरुको सत्कार अनि सम्मान पाउन सक्नुहुने छैन।
Abraham Lincoln

एउटा बुद्धिमान मानिस आफ्नो दिमागको मालिक हुन्छ, एउटा बुद्दिहिन मानिस उसैको दिमागको दास हुन्छ।
- पविलिस


No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......