Wednesday, June 24, 2015

सफलता को सुत्र _51

मनभन्दा उब्जाउ जग्गा यो सँसारमा कहिँ छैन
किनकि
मनमा जे सुकै पनि रोपिदिनुस् हुर्किन्छ जरुर
चाहे त्यो 'प्रेम' हो या 'घृणा'...!!

पहिला तिनिहरु तपाईलाई वास्ता गर्दैनन्, त्यसपछी तिनिहरु तपाईमाथी हांस्नेछन्, त्यसपछी तिनिहरु तपाईसंग लड्नेछन् अनि तपाईं जित्नुहुनेछ।
Mahatma Gandhi महात्मा गाँधी


No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......