Sunday, June 28, 2015

हरेक पललाई धन्यवाद दिनुहोस_119


* सालको मूल्य त्यसलाई सोध्नुस
- जो फेल भएको थियो
* महिनाको मूल्य त्यसलाई सोध्नुस
- जसले पछिल्लो महिनाको तलब नपाएको होस
* हप्ताको मूल्य त्यसलाई सोध्नुस
- जो पुरै हप्ता अस्पतालमा बिताएको थियो
* दिनको मूल्य त्यसलाई सोध्नुस
- जो सारा दिन भोकै बिताएको थियो
* घण्टाको मुल्य त्यसलाई सोध्नुस
- जसले कसैको प्रतीक्षा गरेको थियो
* मिनटको मूल्य त्यसलाई सोध्नुस
- जसको बस या ट्रेन एक मिनट भन्दा पहिले मिस भएको
थियो
* सेकण्डको मुल्य त्यसलाई सोध्नुस
- जो दुर्घटना हुनबाट बचेको थियो
त्यसैले हरेक पललाई धन्यवाद दिनुहोस ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......