Tuesday, June 23, 2015

सफलता को सुत्र_ 21

 .....जिन्दगीको यस भागदौडमा प्राय म बिजि नै रहन्छु , तर समयको बहाना बनाएर , साथीभाइ , आफन्तलाई भुलिदिनु मलाई आज पनि आउदैन ।
जहाँ " यार " याद आउदैन त्यो एकान्त के कामको
बिग्रेको सम्बन्ध बन्दैन भने त्यो आत्मियता के कामको ,
निसन्देह आफ्नो गन्तव्यसम्म पुग्नुछ 
तर जहाँ बाट आफ्नो मित्र देखिदैन त्यो उचाई के कामको !!!

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......