Saturday, June 27, 2015

दुनियाँ मात्र बदमास होइन_105

दुनियाँमा तपाईलाई जोगाउने मान्छे तपाईं मात्रै हो संसारमा नत्र त सबै मान्छेले तपाईलाई चिकेन फ्राई गरेर खाने हो , तपाईलाई बेच्ने हो मान्छेले तपाईलाई लुट्ने हो मान्छेले ,तपाईलाई बर्बाद पारेर धनी हुने हो उनिहरु , दुनियाँका सारा मान्छे तपाइको उपयोगिता गर्छन , तपाईलाई Use गर्ने हो सबैले । यो दुनियाँमा तपाईको कोहि पनि साथी छैन , यो सबैले तपाइले काम गरुन्जेल सम्म मात्र काम गरिदिने हो । त्यसकारण यो दुनियाँका सारा मान्छे जो सबभन्दा नजिक छन , त्यो पनि तपाईले केही दिएसम्म नै उनिहरुले पनि केही दिने हो। यो ठूलो कुरा फेरि होइन किनकी हामी पनि दुनियाँलाई त्यही व्यवहार गर्छौ । दुनियाँ मात्र बदमास भनेको होइन ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......