जीवनमा समयको जुन स्थान छ , त्यो सबभन्दा इम्पोर्टेन्ट छ । एक दिनमा हामीसित 86400 सेकण्ड छ के हामिले प्रत्येक सेकण्डको मुल्यलाई बुझ्न सकेका छौ ? याद राख्नुस ! तपाइको स्टोरी भोलि गएर हिस्टोरी बन्छ , जीवनको एक एक सेकण्डलाई स्टोरी बनाउनुस ताकी भोलि हिस्टोरी बनोस
No comments:
Post a Comment
टिप्पणी गर्नुहोला......