Tuesday, June 23, 2015

सफलता को सुत्र_ 14

सकारात्मक र सफल सोच राख्ने मान्छेहरुले अरुलाई दोष दिदैनन । उनिहरु 100 % जिम्मेवारी स्वयम् आफैले लिन्छन ।।। धेरैले भन्छन नेपालमा स्कोप छैन ? हा ! हा ! म भन्छु नेपालमा जति स्कोप छ त्यति यो विश्वमै छैन ? किन ? किनकी नेपालमै अहिलेसम्म केही भएकै छैन ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......