Wednesday, June 24, 2015

सफलता को सुत्र _54

" रातले बिहानको प्रतीक्षा गर्दैन
सुगन्धले मौसमको प्रतीक्षा गर्दैन ,
जे पनि खुशिले मिल्दछ त्यसमा आनन्द उठाउ
किनकी जिन्दगीले समयको प्रतीक्षा गर्दैन "
" जिन्दगीमा कहिलेकाहीँ खराब दिन आएर गयो भने तब यति हौसला अवस्य राख्नु दिन खराब थियो जिन्दगी होइन "
" वर्सातको किराले हामिलाई यहि सिकाउछ कि जसको पखेटा पलाउछ ऊ केहिदिनको पाहुना मात्र हुन्छ "
" मान्छे तब खराब हुन्छ जब उसले आफुलाई अरुभन्दा राम्रो सम्झिन थाल्दछ "
" जिवनमा केहिपनि फ्री मा भेटिदैन , केहिपनि डिस्काउन्टमा पाइदैन , जे पनि मिल्दछ 100% प्रयास र मेहनतले नै मिल्दछ "
" जिवनको दुई मुल विकल्प हुन्छ एउटा स्थितिलाई त्यही रुपमा स्वीकार गर्नु जस्तो त्यो छ , या त्यसलाई बदल्नको लागि उत्तरदायित्व स्वीकार गर्नु "
" सानो सानो कुरा दिलमा राख्दा ठुला ठुला नाता कमजोर बनिदिन्छ "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......