सफलताकोलागि छिटो उठ्दछन यो हस्तिहरु :-
* टिम कुक - ( एप्पल ) = टिम कुक एप्पल कम्पनिको सिइओ हुन । उनी बिहान चारै बजे उठेर कम्पनिको इमेल्सको जवाफ दिन थाल्छन । बिहान पाँच यिनी जिम जान्छन ।
* ईन्दिरा बुइ - ( पेप्सिको ) = ईन्दिरा पेप्सिको को सिइओ हुन । उनी बिहान चार बजे नै उठ्छिन । उनले भनेकी छिन कि " निद्रा एक उपहार हो जो भगवानले सबैलाई दिएका छन तर मैले कहिल्यै पाइन "
* होवार्ड सहुल्ज - ( स्टारबक्स ) = होवार्ड स्टारबक्सको सिइओ हुन । उनी छ बजे अफिस पुग्नको लागि मशहुर छन । ताजा ताजा उठेर उनी एक्सरसाइज गर्छन र बाइकमा घुम्नको लागि निस्कन्छ ।
* सर्गियो मर्सीयोन - ( फिएट ) = सर्गियो फिएट र कृसलरको सिइओ हुन । उनी बिहान साढे तीन बजे नै उठ्छन । युरोपिय बजारमा गौर गर्छन । दिनको शुरुवातमा उनी इमेल चेक गर्छन , अखबार पढ्छन र सङ्गीत सुन्छन ।
* पध्मश्री वारियर - ( सिस्को ) = पध्मश्री वारीयर सिस्को को सिइओ हुन । उनी बिहान साढे चार बजे नै उठ्छिन । वारियर बिहान एक घण्टा इमेल चेक गर्छिन र अखबार पढ्नमा बिताउछिन । बिहान आठ बजे उनी अफिस जान्छिन ।
* जेक डोरजी - ( ट्वीटर ) = जेक ट्वीटर को फाउन्डर हुन र स्क्वायर को फाउन्डर र सिइओ हुन । उनले बिहान साढे पाँच बजे मेडिटेसन गर्छन । यसपछी उनी छ मिलको जगिङ्ग्मा जान्छन ।यहि उनको फिटनेसको रहस्य हो ।
* टिम आर्मस्ट्रङ्ग - ( एओएल ) = टिम एओएल को सिइओ हुन । उनी बिहान पाँच उठ्छन । उनले भन्छन कि म धेरै सुत्दिन । उनि बिहान उठेर एक्सरसाइज गर्छन । पुस्तकहरु पढ्छन र प्रोडक्टको बारेमा विचार गर्छन ।
* जेफ इमेल्ट - ( जिई ) = जेफ जिई को सिइओ हुन । उनी कार्डियो वर्कआउटको लागि बिहान पाँच बजे नै उठ्छन । यसपछी उनले अखबार पढ्छ र टिभी पनि देख्छन ।
* रिचार्ड ब्रान्सन - ( वर्जिन ) = रिचार्ड वर्जिन ग्रुपको चेयरमेन हुन । उनी बिहान छ बजे जाग्छन । बिहान उठेर उनी एक्सरसाइज अवस्य गर्छन । र कम्पनिको लागि रणनिती बनाउछन ।
No comments:
Post a Comment
टिप्पणी गर्नुहोला......