Thursday, June 25, 2015

सफलता को सुत्र _74

" आफ्नो जिन्दगीमा हर कोहिलाई " मौका " दिनुस ,
किनकी राम्रो हुन्छ भने साथ दिन्छ र खराब हुन्छ भने चेतना दिन्छ "
" हे भगवान समस्यामा धकेलिदेउ मलाई .....कसैले खराब समयमा आउछु भनेर बाचा गरेको छ "
" संयम कस्तो चिज हो ?
सोध्नुस त्यो बच्चालाई ......
जो काम गर्दछ रोटिको लागि
खेलौनाको दोकानमा "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......