Wednesday, June 24, 2015

सफलता को सुत्र _64

दुईजना साथिहरुको धेरै वर्षपछी भेट भएछ
पहिलो साथी :- कति वटा बच्चा छ ?
दोस्रो साथी :- मेरो 4 छोराहरु छन ।
पहिलो साथी :- के गर्छन ? 
दोस्रो साथी :- पहिलो M.B.A , दोस्रो M.C.A , तेस्रो M Tech हो र चौथो चोर हो ।
पहिलो साथी :- त्यसोभए चोर लाई किन घरमा राखेको भगाउनुपर्दैन ?
दोस्रो साथी :- त्यही चौथोले त पालिरहेको छ , बाकी तीन जना बेरोजगार छन ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......