Saturday, June 27, 2015

सफलता को सुत्_91

" प्रत्येक दिन एक " अपेक्षा " को साथ शुरु हुन्छ र " अनुभव " को साथ खत्तम हुन्छ "



" सुन्दर तस्विर नेगेटिब बाट तयार हुन्छ र त्यो पनि अँध्यारो ठाउमा , त्यसैले तपाइको जिवनमा जब अन्धकार आउँछ तब सोच्नुस कि इश्वरले तपाइको भविष्यको लागि सुन्दर तस्विरको निर्माण गरिरहेको छ "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......