Tuesday, June 23, 2015

सफलता को सुत्र_ 39

" सफलता तनाब र दबाबको हेण्डल गर्ने कलामा लुकिरहेको हुन्छ , याद राख्नुहोला तपाई जिवनमा तनाब र दबाबलाई हेण्डल गर्न जान्नुभएन भने तपाई ठूलो काम गर्न सक्नुहुन्न । किनकी तपाई 24 घण्टाको आकडा लिनुस पुरै दिनको , तपाइलाई खुशिको पल ज्यादै कम मिल्नेछ र तनाब र दबाब को पल धेरै पाउनुहुनेछ । यो सत्यता हो जिवनको । खुशिको पल गिनिचुनी छ । तर अर्को एउटा कुरा पनि बताउछु तनाब र दबाबलाई हेण्डल गर्ने कलामै खुशी लुकेको हुन्छ । खुशी यदि खोज्नु छ भने तनाबलाई हेण्डल गर्न सिक्नुस । खुशी त्यसैमा लुकेको छ "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......