Tuesday, June 23, 2015

जब म 3 वर्षको थिए_33

जब म 3 वर्षको थिए यो सोच्थे कि मेरो बुवा दुनियाँको सबैभन्दा शक्तिशाली मान्छे हो 
.
.
.
जब 6 वर्षको भए तब यो महशुस गरे कि मेरो दुनियाको शक्तिशाली होइन समझदार हुनुहुन्छ 
.
.
.
जब म 9 वर्षको भए तब यो महशुस गरे कि मेरो बुवालाई दुनियाँको हर चिजको बारेमा ज्ञान छ
.
.
.
जब म 12 वर्षको भए तब यो महशुस गर्न थाले कि साथी हरुको बुवा मेरो बुवा भन्दा धेरै समझदार हुनुहुन्छ
.
.
.
जब म 15 वर्षको भए तब यो महशुस गरे कि मेरो बुवालाई दुनियाको साथ चल्नको लागि केही अरु ज्ञानको आवश्यकता छ
.
.
.
जब म 20 वर्षको भए तब यो महशुस गरे कि मेरो बुवाको सोच र मेरो सोच बिल्कुल फरक छ एकैसाथ चल्न सक्दैन
.
.
.
जब म 25 वर्षको भए तब यो महशुस गरे कि मलाई बुवासित केही कुराको सल्लाह लिनुहुदैन किनकी उहाको हरेक कुरा मा हस्तक्षेप हुन्छ
.
.
.
जब म 30 वर्षको भए तब यो महशुस भयो कि मेरो बुवालाइ मेरो नक्कल गरेर केही समझमा आएको छ
.
.
.
जब म 35 वर्षको भए तब यो लाग्न थाल्यो कि सानोतिनो कुरामा बुवासित सल्लाह लिन सकिन्छ
.
.
.
जब म 40 वर्षको भए तब यो महशुस गरेकी केही आवश्यक कुरामा बुवासित नै सल्लाह लिनु जरुरी हुन्छ
.
.
.
जब म 50 वर्षको भए तब मैले यो फैसला गरेकी आफ्नो बुवाको सल्लाह बिना केही गर्नुहुदैन । किनकी मलाई यो ज्ञान भइसकेको छ कि मेरो बुवा दुनियाको सबैभन्दा समझदार मान्छे हुनुहुन्छ । यो जानुभन्दा अगाडि नै मैले यदि बुझ्न सकेको थिए भने त्यसमा अमल गर्न सक्थे । बुवा यो दुनियाबाट अलविदा गरिसक्नुभयो र म बुवाको हर सल्लाह र अनुभवबाट वन्चित भए ।।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......