Wednesday, June 24, 2015

सफलता को सुत्र _47

जित्नुस् यसरी कि तपाईलाई यसैको बानी परेको छ, हार्नुस् यसरी कि आनन्द उठाउनको लागि तपाईले एक परिबर्तन गर्नुभएको हो।

त्यहां नजानुहोस् जहाँ बाटोले डोहोर्याउंछ, तर त्यहां जानुहोस् जहाँ बटो नै छैन अनि त्यहां आफ्नो निशान छोडेर आउनुहोस्।
Ralph Waldo Emerson राल्फ वाल्डो इमर्सन


No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......