Wednesday, June 24, 2015

सफलता को सुत्र _55

" मौनताले धेरै कुरा भन्दछ कान लगाएर होइन दिल लगाएर सुन्नुस "
" हरेक मान्छेले आफुले आफुलाई मुश्किलमा नै सम्झिन्छ तर वास्तवमा मनुष्य जीवन नै भगवानको उपहार हो , खुशिले स्वीकार गर्नुस "
" पानीको हरेक " बुंद " लाई सम्मान गर्नुस ..... चाहे त्यो " आकाशबाट " टप्कोस या " आँखाबाट "
" आशाहरुको एक दियो जलाएर हेरौ ,
जाउ ! आज सबैलाई मित्र बनाएर हेरौ
अरुको घर त हामी सधै जलाउछौ
जाउ ! आज आफ्नो घर जलाएर हेरौ "
" म त्यो बाटोमा हिड्छु ,
फर्किनु जहाँ सम्भव हुदैन
समस्या र कठिनता बिना के काम गर्नु ,
मजा हुदैन त्यो काममा जुन काम मुश्किल हुदैन "
" मुश्किलहरुबाट आत्तिन्छौ भने राम - नाम सत्य .... अन्तिम साससम्म सङ्घर्ष गर "
" एक निद्रा हो जुन रातभरी आउदैन , ..... एक नसीब हो जुन सुतिरहेको छ "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......