Wednesday, June 24, 2015

सफलता को सुत्र _42

" तकदिरले जसरी चाहयो त्यसरी नै ढले म 
धेरै सम्हालेर हिडे फेरि पनि चिप्लिए म , 
कसैले विश्वास तोड्यो भने कसैले दिल 
र मान्छेलाई लाग्छ कि बदलीगए म "

" खुशी जम्मा गर्दै गर्दै जिन्दगी उमेर ढलिसक्यो , तर खुशी हु सकिन .. एकदिन एहसास भयो कि खुशी त उनिहरु थियो जो खुशी बाडिरहेको थियो "

" काम गर्नुस यस्तो कि पहिचान बनोस 
हर कदम यस्तो चल्नुस कि निशान बनोस ,
यहाँ जिन्दगी त सबैले कटाउने गर्छ 
जिन्दगी जिउनुस यसरी कि मिसाल बनोस "

" जिन्दगी जिउनु सामान्य हुदैन 
बिना सङ्घर्ष कोहि महान हुदैन , 
जब सम्म पर्दैन हतौडाको चोट 
ढुङ्गा पनि भगवान हुदैन "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......