Safalta Ko Sutra_सफलता को सुत्र
www.safaltakosutra.blogspot.com
Saturday, May 14, 2016
जिन्दगीमा मित्रता होइन बल्की मित्रतामा जिन्दगी हुनुपर्छ
एउटी महान आमा
THE WAY OF SUCCESS
एकदिन थोमस एल्बा एडीसन जो कि प्राइमरी स्कुलको विधार्थी थिए । आफ्नो घर आए र आफ्नो आमालाई एक कागज दिदै अनि भने " मेरो टिचरले यो कागज दिनुभएको छ र भन्नुभएको छ कि आफ्नो आमालाई दिनु " उक्त कागजलाई हेरेर एडीसनको आमाको आँखाबाट आँसु बग्न थाल्यो । जब एडीसनले सोध्यो कि-
" यसमा के लेखिएको छ ? " तब झस्किदै आमाले आँसु पुछ्दै भनिन , यसमा लेखिएको छ कि-
" तपाइको छोरा जिनियस छ , हाम्रो स्कुल छोटो स्तरको छ र शिक्षक धेरै प्रशिक्षित छैनन यसलाई तपाईं स्वयम् शिक्षा दिनुस "
केहीवर्ष पछि........
एडीसनको आमाको स्वर्गवास भयो । थोमस एल्बा एडिसन जगको प्रशिद्ध वैज्ञानिक पनि बने ।उनले धेरै महान अविष्कार गरे । एकदि उनी आफ्नो परीवारको वस्तुहरुलाई नियालिरहेका थिए , दराजको एउटा कुनामा उनले एउटा कागजको टुक्रा भेटाए । उत्सुकताबस त्यसलाई खोलेर हेर्यो र पढ्न थाले , त्यो त्यही कागज थियो , त्यो कागजमा लेखिएको थियो-
" तपाइको छोरा बौद्धिक स्तरमा निकै कमजोर छ , यसले गरीखान सक्दैन , यसलाई यो स्कुलबाट निकालिएको छ र फेरि नपठाउनुहोला , "
एडीसन त हेरेको हेरै भयो र घण्टौसम्म रुदै रहयो । फेरि आफ्नो डायरी मा लेख्यो ,- " एउटी महान आमाले बौद्धिक स्तरमा आफ्नो
बच्चालाई युगौयुगसम्म विश्वकै महान वैज्ञानिक बनाइदिइन "
यहि नै सकारात्मकता र सकारात्मक पालक ( माता - पिता ) को शक्ति हो । मन परेमा
कस्तो चलीरहेको छ लाइफ
दोस्रो :- घषध्दब्रह्शवज्वबब्द
पहिलो साथी :- केही बुझ्न सकिन ?
दोस्रो साथी :- हो , बस् यहि चलिरहेको छ ।
दिल मा स्वार्थ र खोट हुन्छ
धेरै मान्छेहरुले दुनियामा बस यहि व्यापार गर्छन "
नारा लगाउदैमा देश महान बन्दैन
त्यो समयमा जापान विकशित देशमा सामेल थिएन । त्यो समय मा रेलहरुको हालत पनि धेरै बिग्रीएको थियो । एकजना नेपाली पनि त्यसैमा यात्रा गरीरहेका थिए । रेल को सिट च्यातिएको थियो ।
एक जना जापानी नागरिक पनि त्यसैमा यात्रा गरीरहेका थिए । जापानी नागरिकले आफ्नो ब्यागबाट सियो र धागो निकाल्यो र च्यातीएको सिटमा सिलाई गर्न थाल्यो । नेपाली नागरिकले सोधे " के तपाईं रेल्वे को कर्मचारी हुनुहुन्छ ?
उसले भन्यो " होइन, म एउटा शिक्षक हु , म यो ट्रेनबाट हरेकदिन अप डाउन गर्ने गर्छु ,
यो सिटको च्यातीएको हालत देखेर बजारबाट सियो र धागो किनेर ल्याएको छु । हरेकदिन देखेर मलाई यो महसुस हुन्थ्यो कि यदि कुनै विदेशी नागरिकले यसलाइ देख्यो भने मेरो देशको कति बेइज्जत हुन्छ , त्यसैले सिटको रिपेयर , सिलाइ गरीरहेको छु ।
जो काम गरिरहेको हुन्छ उसैलाई तमाम गरिदिन्छ
घोडा जुरुक्क उठ्छ ,
Management लाई कहिल्यै थाहा हुदैन कि कुन Employee ले काम गरीरहेको हुन्छ , जो काम गरिरहेको हुन्छ उसैलाई तमाम गरिदिन्छ ।।।।
Monday, December 28, 2015
मानिसको मनोविज्ञान
" मानिस आफ्नो गल्तिमा वकिल र अरुको गल्तिमा जर्ज बन्ने गर्छ "
" पहिले जीवन मौनले चल्थ्यो अब जीवन लोनले चल्छ "
" यदि विवाहित जिवनमा खुशी देख्न चाहनुहुन्छ भने दुई वटा कुरा याद राख्नुस
1. जब तपाई गलत हुनुहुन्छ आफ्नो गल्ती चुपचाप स्विकार गर्नुस
2. जब तपाईं सहि हुनुहुन्छ हने पनि मौन रहनुस
" जुनदिन तपाइले आफ्नो सोच ठूलो बनाउनुहुन्छ ठुला ठुला मान्छेहरु तपाइको बारेमा सोच्न शुरु गर्नेछन "
" सम्बन्धको डोरी तब कमजोर हुन्छ जब मान्छेले गलत बुझाइको कारणले पैदा हुने सवालको जवाफ आफै बनाउछ "
" कुनैपनि गल्ती तपाइको जिन्दगीमा दुईपटक हुन सक्दैन किनकी यदि तपाइले त्यसलाई दोहोर्याउनु हुन्छ तब त्यो गल्ती होइन तपाइको इच्छा हो "
" दुनियाँको दवावमा नबहकिनुस किनकी दुनियाँले अन्तिम सास सम्म पनि तपाइलाई बर्बाद पार्नमा नै लागिरहेको हुन्छ "
" सुन्दर तस्विर नेगेटिब बाट तयार हुन्छ र त्यो पनि अँध्यारो ठाउमा , त्यसैले तपाइको जिवनमा जब अन्धकार आउँछ तब सोच्नुस कि इश्वरले तपाइको भविष्यको लागि सुन्दर तस्विरको निर्माण गरिरहेको छ "
" आज स्वयमलाई जति राम्रोसित सम्झिनुहुन्छ शान्त र सुखी रहन त्यति नै सहज भइदिनेछ "
" प्रत्येक दिन एक " अपेक्षा " को साथ शुरु हुन्छ र " अनुभवको साथ खत्तम हुन्छ "
" परिस्थिती जब उल्टो हुन्छ तब " प्रभाव र पैसा " होइन " स्वभाव र सम्बन्ध " काम आउँछ "
" काँडा त नसिबमा आउँछ नै फुल जुन तिमिले गुलाफ चुनेका थियौ "
" आफ्नो जिवनलाई कहिल्यै कमजोर नसोच , यो सबैभन्दा अनमोल छ । तिमी जान्दैनौ कि तिमिभित्र कस्तो प्रतिभा लुकेको छ र तिमिले विश्वलाई के दिन सक्छौ "
दुई किसिमको मान्छेबाट होशियार रहनुस
1. एक त्यो जो तपाईमा त्यस्त ` कमी ´ बताउछ जुन तपाईमा छैन
2. दोस्रो त्यो जुन तपाईको त्यस्तो ` खुबी ´ भनिरहन्छ जुन तपाईमा छैन
जिबन ब्यङ्ग्य
- एक वकिल यो आशा गर्दछ कि तपाईं समस्यामा पर्नुस
- एक डाक्टर यो आशा गर्दछ कि तपाईं बिरामी पर्नुस
- एक पुलिस यो आशा गर्दछ कि तपाई एक अपराधी बन्नुस
- एक शिक्षक यो आशा गर्दछ कि तपाई अनपढ हुनुस
- एक प्लटिङ्ग बाला यो आशा गर्दछ कि तपाई कहि घर नकिन्नुस
- एक डेन्टिस यो आशा गर्दछ कि तपाइको दाँत खराब होस
- एक मेकानिक यो आशा गर्दछ कि तपाइको गाडी खराब होस
- एक कफन बाकस बनाउने बाला यो आशा गर्दछ कि तपाइको अन्तकाल भइदिओस
केवल....... एउटा चोरले मात्र यो आशा गर्दछ कि तपाई धेरै सफलता पाउनुस र राती गहिरो निद्रामा सुत्नुस ।
खलिल जिब्रानको उत्कृष्ट भनाई
तपाइका छोराछोरी त्यस्ता रचना हुन जो तपाईं मार्फत आएका त हुन तर तपाइका निमित्त हैन ।
प्रेरक भनाइहरू
साथीहरू भनेको पैसा जस्तै हुन्, कमाउन सजिलो तर जोगाइरहन मुस्किल ।
- सामुएल बट्लर
जिवनमा दुई वटा चिजको कहिल्यै अन्त्य हुदैन, भगवानको कथा र मान्छेको व्यथा।
संसारका महान् व्यक्तिहरूले आफ्नो सबै भन्दा ठूलो सफलता आफ्नो सबै भन्दा ठूलो असफलताको ठिक एक पाइलो अगाडी पाएका थिए। -नेपोलियन हिल
बोल्नु र गर्नु पूर्ब एकछिन सोचे गल्ति हुदैन। - सत्य साइबाबा
'रिस'को उल्टो 'सरी' पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ ।
मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।
मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।
हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!!
तर ,
यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ
सम्मान लिऊ र दिऊ
अरुलाई सम्मान दिए आफु पनि सम्मान पाइन्छ !
कुकुरले टोक्यो भने हामी पनि कुकुरलाई टोक्दैनौँ बरु रेबिजको सुई पो हाल्छौँ। कसैले विरोध गर्दैमा त्यो व्यक्तिको विरोध गर्नु पनि हुँदैन, खराबीलाई भलाइले जित्नुपर्छ। सुन्दर कमलको फूल जहिले पनि हिलोमा नै फुल्छ, मनपर्ने गुलाबको फूल पनि काँडामा नै फुल्ने गर्छ। केही असल काम गर्दा पनि खुट्टा तान्ने, दोष र नानाथरीका आरोप पनि लगाउँछन्। सबैलाई खुशी पार्न र चित्त बुझाउन सकिँदैन। बाटोमा हिँड्दा ढुङ्गाले पनि हान्छन्, साँघुरो बाटो हिँड्न अवश्य गाह्रो हुन्छ तर सहनुपर्छ। कालो चश्मा लगाएर अरुलाई अँध्यारोमा छौँ भनी भन्ने दोषी आत्माहरु पनि धेरै नै छन् यो समाजमा। आफ्नो आङ्को भैँसी नदेख्नेले अरुको आङको जुम्राचाहिँ देख्छ, आफ्नो आँखाको मूँढा चाहिँ नदेखि अरुको आँखाको कसिङ्गरचाहिँ देख्छन्। अरुले जस्तो व्यवहार गरुन् भन्ने चाहन्छौ त्यस्तै व्यवहार
गर्नुपर्छ। अरुले जस्तो गर्यो त्यस्तै गर्नु पनि हुँदैन नत्र त अरु र हामीमा के फरक भयो र!!! तपाईले जति नै असल काम गर्नु भएको किन नहोस् तर मान्छे तपाईको एक गल्ती पर्खिरहेको हुन्छ, जुन दिन भेट्टाउँछ तपाईको सबै असल काम बिर्सेर बदनामी गरिहाल्छ। अरुको प्रगतिमा जल्नेहरु पनि धेरै हुन्छन्। दुधलाई पानीको गिलासमा हाल्दा खासै फरक पर्दैन तर एउटा विष मिसिएको गिलासमा दुध हालेमा सो विषले सबै दूधलाई पनि विष बनाइदिन्छ। बनाउन धेरै गाह्रो र बिगार्न धेरै सजिलो हुन्छ। कसैलाई त अरूको निन्दा, आरोप, बदख्वाइ नगरी निद्रा पनि लाग्दैन। अरुलाई तल झारेर आफू माथि चढ्न पनि तयार हुन्छन्। अरुलाई एक औँला उठाउँदा आफूपट्टिको चार औँलाचाहिँ बिर्सन्छन्। कहिले पनि साबुन र सोडाले धोएतापनि नमेटिने दाग दोषको कलङ्क हो, बिनाकारण कसैलाई दोष दिने काम सबैभन्दा नीच काम हो, जसले मन टुटाउँछ, कसैको पनि मन टुटाउनु हुँदैन !
कस्तो लाग्यो ? मन परे Share गरि अरुलाइ सुनाउनुहोस । मन नपरे Comment गरि मलाइ भनिदिनुहोस ।
जुलियस सिजरका उत्कृष्ट २० भनाइ
1."यह जरुरी नही कि व्यक्ति ताकत से ही शासन कर सकता है। सफल शासन के लिए आत्मविवेक और ज्ञान चाहिए।"~ जूलियस सीजर
2."शासन सत्यता से ही करना चाहिए; पर राजनीति मे कुटिलता का समावेश ही शासन को सफल बनाता है।"~ जूलियस सीजर
3."शत्रु को इतना निर्बल बना दो कि वो तुम्हारे खिलाफ उठने की सोच भी न सके; नही तो उसका सर्वनाश ही उचित है।
"~ जूलियस सीजर
4."अपने शौर्य के उपर एक व्यक्ति सम्पुर्ण विश्व पर राज्य कर सकता है।
"~ जूलियस सीजर
5."मनुष्य तभी तक सुखी महसुस कर सकता है, जब तक उसके भाई और कुटुम्बी उससे अलग नहीं हुए है।
"~ जूलियस सीजर
6."वीर इसलिए वीर होते है, क्योकी उनके अन्दर असंभव को भी सभंव बनाने का जुनुन होता है।
"~ जूलियस सीजर
7."वीरो की पूजा समुचा विश्व करता है; क्योकी वो डर को जीत कर, अपने मार्ग पे अडिग रहते हैं और सफल हो जाते है।
"~ जूलियस सीजर
8."एक मनुष्य को अपने देशप्रेम और देश के विकास मे कोई कमी नही करनी चाहिए। क्योकी बिना देश के विकास के नागरिको का भी विकास नही हो सकता।
"~ जूलियस सीजर
9."एक सफल सम्राट को उसके देशवासीयो का विश्वासपात्र होना चाहिए। इससे राजा, और राज्य दोनो की भलाई होती है।
"~ जूलियस सीजर
10."भविष्य के सितारो के बिगङने पर उन्हे वर्तमान के परिश्रम से सुधारा जा सकता है।
"~ जूलियस सीजर
11."मेहनत से सोए हुए भाग्य को भी जगाया जा सकता है।
"~ जूलियस सीजर
12."जीतने का प्रयास करो पर लालच नही; खुद पर भरोसा रखो अहंकार नही; समय पर निशाना साधो पर इतंजार नही।"~ जूलियस सीजर
13."मुक्कदर तकदीर है; जिन्दगी नही।
"~ जूलियस सीजर
14."झुकना मनुष्यता का स्वभाव नही शिष्टता है। इसे लाचारी समझ कर अवेहलना करने वाला समय के मार से खुद झुक जाता है।
"~ जूलियस सीजर
15."सफल व्यक्ति दुसरो से खुद का आकलन नही करता, बल्कि दुसरे उससे अपना आकलन करते है।
"~ जूलियस सीजर
16."अपने आत्मबल और अत्यंत ऊँचे आत्मगौरव के कारण ही रोमन साम्राज्य ने सारे विश्व पे अपना विजय पताका फहराया है।
"~ जूलियस सीजर
17."यह सम्पुर्ण विश्व मानवजाति की धरोहर है; और यहाँ सुशासन और शांति ही हमारा लक्ष्य है।
"~ जूलियस सीजर
18."इस पृथ्वी के समस्त खण्डो को एक अकेला वीर भी अपने पराक्रम और विवेक से एक कर सकता है।कुछ भी बङा नही होता।
"~ जूलियस सीजर
19."आँख बंद करके विश्ववास करना जहर पीने जैसा होता है।
"~ जूलियस सीजर
20."हार और दुख जिन्दगी के एक कटु सत्य है। इन्हे उमंग से पार करना सीखो।
"~ जूलियस सीजर
धन समम्बन्धी कथा
एक कंजूस व्यक्ति ने जीवन भर कंजूसी करके
पांच करोड रूपये एकत्रित कर लिये।
इस एकत्रित धनकी बदौलत वह एकसाल तक
बिना कोई काम किए
चैन की बंशी बजाने के स्वप्न देखने लगा।
इसके पहले कि वह उस धन को निवेश करने
का इरादा कर पाता,
यमदूत ने उसके दरवाज़े पर दस्तक दे दी।
उस व्यक्ति ने यमदूत से कुछ समय देने
की प्रार्थना की परंतु यमदूत टस से मस
नहीं हुआ।
उसने याचना की - "मुझे तीन दिन
की ज़िंदगी दे दो, मैं तुम्हें
अपना आधा धन दे दूँगा।" पर यमदूत ने
उसकी बात पर कोई ध्यान नहीं दिया।
उस व्यक्ति ने फिर प्रार्थना की "मैं आपसे
एक दिन की ज़िंदगी की भीख मांगता हूं।
इसके बदले तुम
मेरी वर्षों की मेहनत से जोड़ा गया पूरा धन
ले लो।
"पर यमदूत फिर भी अडिग रहा।
अपनी तमाम अनुनय- विनय के बाद उसे
यमदूत से सिर्फ इतनी मोहलत
मिली कि वह एक संदेश लिख सके।
उस व्यक्ति ने अपने संदेश में लिखा -
"जिस किसी को भी यह संदेश मिले, उससे मैं
सिर्फ इतना कहूँगा -
"कि वह जीवन भर सिर्फ संपत्ति जोड़ने
की फिराक में न रहे।
ज़िंदगी का एक - एक पल पूरी तरह से
जियो।
मेरे पांच करोड रूपये भी मेरे लिए एक घंटे
का समय नहीं खरीद सके।
" इसलिए दोस्तों वर्तमान में जियो,
भविष्य की सोच सोच कर अपने वर्तमान
को ख़राब मत करो..!!"
घर र महल
" अरू भन्दा निक्कै ढिलो गरि तपाईंलाई सफल्ता मिल्दैछ भने यत्ती कुरो याद राख्नुस कि घर बनाउन भन्दा महल बनाउन धेरै समय लाग्छ ।"
हाल खबर सोधेर कोइ कसैको हालखबर ठिक हुने हैन, था छ मलाई ।
तर हाल्खबर सोधेर यत्ती जान्कारी गराउन चाहान्छु कि उनिहरूका बारेमा सोच्ने पनि कोहि त छ ।
म सङ्ग नसोध्नु
म सङ्ग सोध्ने भए जुन ताराका बारेमा सोध ।
सपनाका बारेमा त ती ब्याक्ती जानकार होलान जो निदाउने गर्छन ।
हिन्दी -५
अवश्य पढ्नुहोला
एक अतिश्रेष्ठ व्यक्ति थे , एक दिन उनके पास एक निर्धन आदमी आया और बोला की मुझे अपना खेत कुछ साल के लिये उधार दे दीजिये ,मैं उसमे खेती करूँगा और खेती करके कमाई करूँगा,
वह अतिश्रेष्ठ व्यक्ति बहुत दयालु थे उन्होंने उस निर्धन व्यक्ति को अपना खेत दे दिया और साथ में पांच किसान भी सहायता के रूप में खेती करने को दिये और कहा की इन पांच किसानों को साथ में लेकर खेती करो, खेती करने में आसानी होगी, इस से तुम और अच्छी फसल की खेती करके कमाई कर पाओगे।
वो निर्धन आदमी ये देख के बहुत खुश हुआ की उसको उधार में खेत भी मिल गया और साथ में पांच सहायक किसान भी मिल गये।
लेकिन वो आदमी अपनी इसख़ुशी में बहुत खो गया, और वह पांच किसान अपनी मर्ज़ी से खेती करने लगे और वह निर्धन आदमी अपनी ख़ुशी में डूबा रहा, और जब फसल काटने का समय आया तो देखा की फसल बहुत हीख़राब हुई थी, उन पांच किसानो ने खेत का उपयोग अच्छे से नहीं किया था न ही अच्छे बीज डाले ,जिससे फसल अच्छी हो सके |
जब वह अतिश्रेष्ठ दयालु व्यक्ति ने अपना खेत वापस माँगा तो वह निर्धन व्यक्ति रोता हुआ बोला की मैं बर्बाद हो गया , मैं अपनी ख़ुशी में डूबा रहा और इन पांच किसानो को नियंत्रण में न रख सका न ही इनसे अच्छी खेती करवा सका।
अब यहाँ ध्यान दीजियेगा-
वह अतिश्रेष्ठ दयालु व्यक्ति हैं -'' भगवान"
निर्धन व्यक्ति हैं -"हम"
खेत है -"हमारा शरीर"
पांच किसान हैं हमारी इन्द्रियां--आँख,कान,नाक,जीभ और मन |
प्रभु ने हमें यह शरीर रुपी खेत अच्छी फसल(कर्म) करने को दिया है और हमें इन पांच किसानो को अर्थात इन्द्रियों को अपने नियंत्रण में रख कर कर्म करने चाहियें ,जिससे जब वो दयालु प्रभु जब ये शरीर वापस मांग कर हिसाब करें तो हमें रोना न पड़े।
कठिनाइ त आइनै रहन्छन्
"जब आप शहद की खोज में जाते हैं, तो आपको मधुमक्खियों द्वारा काटे जाने की संभावना को स्वीकर कर लेना चाहिए।
(सफलता के मार्ग में कठिनाईयों का आना स्वभाविक ही है)...!!!"
समयलाई नकुरौ
सहि समय कुर्दाकुर्दै जिन्दगी बित्न बेर छैन ।
बरू यो जिन्दगीलाई सहि बनाउने प्रयत्न गर्नुस् ।
हिन्दी -२
सत्य को कहने के लिए,
किसी शपथ की जरूरत नहीं होती।
नदियों को बहने के लिए,
किसी पथ की जरूरत नहीं होती।
जो बढ़ते हैं जमाने में,
अपने मजबूत इरादों पर,
उन्हें अपनी मंजिल पाने के लिए,
किसी रथ की जरूरत नहीं होती।