Sunday, June 28, 2015

Sutra_सफलता को सुत्र_114

सय वटा राम्रा कुरामा भित्र एकवटा नराम्रा कुरा छिर्यो भने उनान्सय
वटा राम्रा भुलिदिने कि नकारात्मक कुराभित्र पनि सकारात्मक सोचेर
अगाडि बढ्ने ?
मान्छेको जिवनको सबभन्दा ठूलो कमजोरी...........
99% राम्रो गुण 1% अवगुण = सम्बन्ध सखाप
99% राम्रो ड्युटी 1% गल्ती = दुनिया त्यही गल्तिको पछाडी कुदिरहन्छ
99% प्रंशसा 1% आलोचना = प्रशंसा बिर्सिदिन्छ र 1% आलोचनालाई
निउ पारेर वर्षौको मित्रता सखाप !
99% सहि टाइम 1% खराब टाइम = आत्मविश्वास गुमाउछ र पलायन
हुन्छ
99% प्रतिशत सफलता 1% असफलता = जिन्दगीमा सबैकुरा गुम्यो भन्ने
फिलिङ्ग गर्छ , निरुत्साहित हुन्छ ,

" विशाल हृदय राख्न चाहने मान्छेले अरुको आलोचनालाई खप्ने ताकत
राख्नुपर्दछ "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......