Thursday, June 25, 2015

सफलता को सुत्र _73

" घृणा को यो दौडधुपमा चार व्यक्तीसित सम्बन्ध बनाएर राख्नु ... सुनेको छु लाश लाई मसानघाट सम्म सम्पत्ती लिएर जादैन "
" एउटा समय थियो जब कुराकानी सकिन्थिएन , र आज सबथोक खत्तम भयो तर कुराकानी सकिँदैन "
" मिल्नेछु एकदिन जिन्दगी तिमिसित ... बाचा हो मेरो , पहिला यो दिन दिनैको उल्झन लाई सुल्झाउन त देउ "
" परीस्थितिले तोडिदियो काचो धागोको जस्तै नत्र मेरो पनि बाचा जन्जिर हुने गर्थ्यो "
" कुनैपनि परीस्थितिमा आफ्नो हौसला नछोड्नु ... किनकी मान्छेले भत्किएको घरको इटा पनि टिपेर लान्छन "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......