Sunday, June 28, 2015

सफलता को सुत्र_123


जिन्दगी खाली दुःख,
पीडाको गुनासो गर्नको लागि होइन!
# यदि तपाईको फ्रिजमा खाना छ,
शरीरमा लुगा छ र घरमा ओतलाग्ने छाना र
सुत्ने ठाउँ छ भने तपाइ संसारका ७५ प्रतिशत
मानिसभन्दा धनी हुनुहुन्छ ।

# यदि तपाईको पर्समा पैसा छ, तपाई जहाँ सुकै
जान सक्नुहुन्छ भने तपाइ
संसारका सबैभन्दा धनी १८ प्रतिशत
मानिसहरुमा पर्नुहुन्छ ।
# यदि आजको दिनमा तपाई बिरामी हुनुहुन्न
भने तपाई
करोडौं मानिसभन्दा भाग्यमानी हुनुहुन्छ।
# यदि तपाई यो पढ्दै हुनुहुन्छ र बुझ्नुपनि हुन्छ
भने संसारमा पढ्न, देख्न नसक्ने र मानसिक
रोगले ग्रस्त तीस करोड
मानिसभन्दा बढी भाग्यशाली हुनुहुन्छ ।
>> जिन्दगी खाली दुःख,
पीडाको गुनासो गर्नको लागि होइन, तपाईँसँग
दुःखी हुने भन्दा खुसी हुने कारण धेरै छन् ।
आशा राखौं, योजना बनाऔं, जाँगर पोखौं, मेहेनत
गरौं, चुनौति लिऔं, अझ
बढी खुसी पाउनुहुनेछ ।

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......