Thursday, June 25, 2015

सफलता को सुत्र _72

" मान्छेलाइ सुनाउनको लागि आफ्नो आवाजलाई चर्को नगर्नुस बल्की आफ्नो व्यक्तित्वलाई माथी उठाउनुस ताकी मान्छेले तपाइलाई सुन्नको लागि प्रतीक्षा गरोस "
" हातको रेखा पनि कस्तो गजबको छ , मुठ्ठिमा छ तर काबुमा छैन "
" काश मान्छेले यो कुरा बुझुन कि सम्बन्ध एक अर्कालाई खयाल राख्नको लागि बनाइन्छ , एक अर्कालाई प्रयोग गर्नलाई होइन "

No comments:

Post a Comment

टिप्पणी गर्नुहोला......